एक युवकले पेटभित्र लुकाएर ल्याएको खैरो हिरोइन दिशागराएर बरामद
कंचनपुर । कञ्चनपुरको गड्डाचौकी नाकाबाट पेटभित्र लुकाएर ल्याइएको ७.७५ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा बझाङको जयपृथ्वी नगरपालिका–३...
