बिकुल खबर

नेपाली कम्युनिस्ट पार्टीको संयोजक बने प्रचण्ड उप संयोजकमा नेपाल

काठमाडौं । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन भएका छन् ।

भृकुटीमण्डपमा आयोजित एकता सभाबाट संयोजक र सहसंयोजक चयन भएका हुन् । सभालाई गरेको प्रस्ताव हलले पारित गरेको छ । भेला घोषणा पत्र र विधान पनि पारित गरिसकिएको छ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.