बिकुल खबर

एटमिक रिसर्च सेन्टर बनाउन पहल सुरु, जग्गा प्राप्तिको काम अन्तिम चरणमा

काठमाडौं । नेपाल सरकारले नेपालले रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ पारित गरेको पनि लामो समय भइसकेको छ । सोही ऐन जारी भइसकेपछि विज्ञान प्रविधि मन्त्रालयले एटमिक रिसर्च सेन्टर बनाउनका धुलिखेल वडा न ८ भाटापोखरीमा रहेको भाटापोखरीमा जग्गा प्राप्तिका लागि कार्य अगाडी बढाएको छ । यो सेन्टर निर्माणले क्यान्सर जस्ता बिरामीको उपचारको क्षेत्रमा राज्यले ठूलो फड्को मार्नेछ । आजसम्म न्युकिलियर मेडिसिनका लागि परनिर्भर रहेको राज्य आत्मनिर्भरसम्म बन्नेछ ।

सम्बन्धित

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.